Notice Of Services For IEE / EIA / BES Work At Rupandehi

Mayadevi Rural Municipality - Tender/Auction notice

Source: Aarthik Abhiyan

 Notice Of Services For IEE / EIA / BES Work At Rupandehi

Posted: 758 days ago

Expired


लुम्बिनी प्रदेश, रूपन्देही जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ४ कम्हरीयामा श्री वेदा हस्पिटालिटी प्रा.लि. द्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ।

प्रस्तावकवेदा हस्पिटालिटी प्रा.लि., प्रस्तावक काठमाडौं महानगरपालिका वडा नं. १३, छिन्नलता, काठमाडौँ जिल्ला, बागमती प्रदेश, सम्पर्क नं.: ९८०२३४१५८८ इमेल: pratirodh.shrestha@golyangroup.com
प्रस्तावको ब्यहोराकुल १७५ कोठामा २७० शय्याको होटल निर्माण तथा सञ्चालन गर्ने
प्रभाव पर्न सक्ने स्थानरूपन्देही जिल्ला, मायादेवी गाउँपालिका वडा नं. ४

माथि उल्लिखित प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण (Scoping) गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइ दिनु हुन अनुरोध गरिन्छ ।

                                                                    राय सुझावका लागि पत्राचार गर्ने ठेगाना

प्रस्तावकको नाम र ठेगानावेदा हस्पिटालिटी प्रा.लि., काठमाडौँ महानगरपालिका वडा नं. १३, छिन्नलता, काठमाडौं जिल्ला, बागमती प्रदेश, सम्पर्क नं.: ९८०२३४१५८८ इमेलः pratirodh.shrestha@golyangroup.com
परामर्शदाताको नाम र ठेगानाप्रकृति कन्सल्ट प्रा.लि., बानेश्वर, काठमाडौँ, बागमती प्रदेश सम्पर्क नं.: ०१-५१७२२२६, मेलः info@prakriticonsult.com.np

Published by

View full info
Mayadevi Rural Municipality
rupandehi, Kapilvastu, Province 5
507077
mayadeviruralmun@gmail.com
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268