Auction Of Goods For Vehicles/Auto Motors At Lalitpur

Sneha care - Tender/Auction notice

Auction Of Goods For Vehicles/Auto Motors At Lalitpur

Posted: 763 days ago

Expired


सवारी साधन लिलाम गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित २०८०/०८/२९ गते, राजधानी राष्ट्रिय दैनिक यस संस्थाले सवारी साधन जे जस्तो अवस्थामा छ सोहि अवस्थामा लिलाम विक्री गर्नुपर्ने भएकोले इक्छुक व्यक्ति वा फर्महरूले यस कार्यालयबाट बोलपत्र फारम रीत पुर्वक भरि पहिलो पटक प्रकाशित भएको ३५ दिन भित्र बोलपत्र पेश गर्न आहृवान गरिएको छ । यो सम्बन्धी सतं हाम्रो कार्य विवरण बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ । प्राप्त बोलपत्र स्वीकृत गर्ने नगर्ने, रद्द गर्ने अधिकार यस संस्थामा निहित हुनेछ। यस सम्बन्धी थप जानकारीको लागि कार्यालयमा आइ बुभन सकिनेछ ।

सवारी साधनको विवरण:
१. बा ९३ प १९६० को TVS APACHE RTR 160CC, रङ्ग निलो र बा ९५ प ४१ को TVS STRYKER 125 CC, रङ्ग निलो (इन्जिन नम्बर DE4EH2K16415 र HF4CJL700847)
२. सवारी साधन रहेको स्थान भैंसेपाटी, ललितपुर
३. फारम पाइने लिलाम हुने स्थान भैंसेपाटी, ललितपुर

                   स्नेहाज केयर 
                   केन्द्रीय कार्यालय भैंसेपाटी, ललितपुर 
                   सम्पर्क नम्बर - ९८०८६४५०२३

 

 


Published by

View full info
Sneha care
Bhaisepati, Lalitpur, Bagmati Province
9779808645023
9779808645023
info@snehacare.com
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268