Chaudandigadhi Municipality - Tender/Auction notice
Source: Sourya Dainik

Posted: 806 days ago
Expired
काठ लिलाम विक्रीको सूचना !
यस समूहको बिधान तथा कार्ययोजना अनुसार आर्थिक बर्ष २०७७/७८ मा संकलन गरी घाटगढीमा राखिएको लट नं. १ को ग्रेड ए, बी, सी र डी को थान ५८ को साल ५६५.९१ क्युविक फिट, २०७८/७९ मा संकलन गरी राखिएको लट नं. २ को ग्रेड डी को थान ६७ को साल १७१.६७ क्युविक फिट र २०७८/७९ उत्पादित २.५ चट्टा साल जातका दाउरा समूह बाहिर विक्री बितरण गर्नुपर्ने भएकाले इच्छुक काष्ठ व्यवसायी तथा फर्महरुले नियमानुसारको कागजातसहित यो सूचाना प्रकाशित भएको मितिले २१ दिनभित्र आबेदन दिन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि समूहको कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ ।
श्री देउराली सामुदायिक बन उपभोक्ता समूह
चौदण्डीगढी नगरपालिका-३, उदयपुर