चिलिमे-सेती हाइड्रोपावर कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा विभिन्न कार्य गर्नका लागि आवश्यकता अनुसार कार्यालय सहयोगी (एक जना), सेक्यूरिटि गार्ड (एक जना केन्द्रिय कार्यालय, दुई जना आयोजनास्थल), कुक(एक जना), स्विपर/क्लिनर (एक जना), सवारी चालक(दुई जना) र आवश्यक्ता अनुसार थप गर्न सक्ने गरी उपलब्ध गराउने कार्य ठेक्कामा गराउनु पर्ने भएकोले त्यस्ता कामदार आपूर्ति गर्नका लागि नेपाल सरकारबाट इजाजत प्राप्त सेवा प्रदायक संस्था/कम्पनी/फर्मबाट शर्तहरुको अधिनमा रही रीतपूर्वक बोलपत्र आह्वान गरिएको